Saturday, July 30, 2011

साइपाल हिमाल

BEAUTIFUL PLACES IN BAJHANG.....flv

Thursday, July 28, 2011

नो नेम

बिस्वासको फूलबारीमा कसरी भो काणा आज
निर्दोष यी सायरी पनि दोषी भए किन आज
बोल्ने गर्थ्यौ मिठा मिठा कल्पनाका बातहरु
आउन नपाइ बिलिन भए जिन्दगीका साथरु
बसन्त आउन बाकि थियो सिसिरले नै छोप्यो सबै
तिम्रो मन घायल भयो बिनाकारण आज त्यसै
मौसम पनि त्यस्तै आयो बिना बादल झरी पर्यो
एकै छिनको न्यानो पछी चिसो बनाइ परसार्यो

Friday, October 22, 2010

bungal bijgada sarswoti higher sec.shool

photo kamal singh

FROM BAJHANGI JANTAA

भोउतिक तथा प्राकिर्तिक सम्पदाको धनी हो यो जिल्ला भन्दा दुईमत नहोला,उत्तरतिर सेता हिमाल लहरै लगेर हासेको यो जिल्लाले उत्तरपशिममा
दार्चुला,दछिणपशिममा बैतडी अनी दक्षिण र पूर्वमा डोटी र बाजुरासँग पनि मितेरी गासेको साच्चै रमणिय छ|टुरिष्टहरुका लागि पनि प्रमुख रहेको यो
जिल्ला प्रचार प्रसारको कमिले आफ्नो पहिचान देखाउनमा बाधा पुगेको छ|तेसैले गुनासो गर्छन् सर्बसाधारणहरु यहाँका जान्नेमान्ने अगुवहाँरु सँग|
अनेक कला र सस्किर्तिले सिँगारियको यो जिल्ला देउडा गीतको लागि धनी नै मान्नु पर्छ|सयोउँ किसिमका जटीबुटिले बनेको यहाँको हिमाली र पहाडी
भेगबाट यर्सागुम्बाcordycepsजस्तो जटिबुटी र अरु जटिबुटिहरु बर्सेनी अबैधानिक रुपमा ईन्डिया र चाइना जादैछ|एसमा नेपाल सरकारले खसै कुनै
चासो नलियको र यस्तै भैरहेमा कलान्तरमा गयर लोप हुन सक्छन भनेर सुनाउछन यहाँका स्थानियबासिहरु|साच्चै हो हरेक कुराको लागि धनी भयर
पनि सरकारले यो जिल्लालाई सोउतेनी आमाको ब्यबहार गरेकै छ|फलाम खानि,तामा खानि आदी,र प्रसस्त रोजगारिका बाटाहरु भयर पनि सरकारले  स्रोत र साधन जुटाउन नसक्दा आकाशको फल आँखा तरी मर भने जस्तै भयको छ|सुदुरपस्चिमलाई नै उज्यालो बनाउने छेमता भयको सेती नदी जिल्लाको मुटुबाटै बगेर जान्छ तर पनि बझाङबासिले टुकी बातो र सोलार बाल्नु पर्ने बाधेता छ|राजनीतिक पार्टिका नेताहरुले अनेक लोभ देखायर
चुनाव जितेपनी चुनावपछी शहरतिरै बङाला बनाइ उतैतिर सरेर जनतालाई बिर्सेंका तिता अनुभबहरु सुनाउछन यहाँका गरीबबासीहरु|

Wednesday, October 20, 2010

saipal himal

district bajhang-    area ---3422sqkm
elevation 915-7035metres ppopulation around 167026{2002}
bajhang district is a part of seto zone is on of the seventy five 
district of nepal  and fourty seven vdc in this district.

map of bajhang district

Tuesday, October 19, 2010

MOUNTAIN ;hazard and disaster.location -chainpur

Raju Pariyar & Bishnu Majhi - Dashain Song -Aye Hale Vayehalo Papi Dasha...

Bhai tika ma

दशैको गीत Dashain song

GEETत

                                                   
 बझाङ  आउनु  होला 

कहिले काही फुर्सत मिलाई बझाङ घुम्न आउनु होला
तेतै पर्छ मेरो गाउ आउन नबिर्सनु होला
कराइली र सानी गाड्का माछा खान आउनु होला
मिठा मिठा बाट गर्दै माया गास्दै जानु होला
खप्तड बाबा तेतै बस्छन दर्शन गर्न सँगइ जाउला
दुई चार घण्टा पैदाल हिनी सँगइ फेरी बुङल आउँला
सेती नदी तेतै बग्छिन मुल खोज्न सँगइ जाउला
अपी साइपाल ठुला हिमाल सँगइ हामी चड्न जाउला
कहिले काही फुर्सत मिलाई बझाङ घुम्न आउनु होला
दुई चार घण्टा पैदाल हिनी बुङल हेर्न आउनु होला
बाह्र देउ का थाना ज्याबन हिमालको काखैमा छ
सयों जातका जटीबुटी यार्सागुम्बा तेसैमा छ
तल बग्छ सेती नदी माथि हिमालचुली
तेसैले त आउनु भन्छु कसैलाई नि नभुली
तेसैले त आउनु भन्छु कसैलाई नि नभुली
........

BUNGAL JHAPA

THIS IS A CHAINPUR, headquater of bajhang