नो नेम
बिस्वासको फूलबारीमा कसरी भो काणा आज
निर्दोष यी सायरी पनि दोषी भए किन आज
बोल्ने गर्थ्यौ मिठा मिठा कल्पनाका बातहरु
आउन नपाइ बिलिन भए जिन्दगीका साथरु
बसन्त आउन बाकि थियो सिसिरले नै छोप्यो सबै
तिम्रो मन घायल भयो बिनाकारण आज त्यसै
मौसम पनि त्यस्तै आयो बिना बादल झरी पर्यो
एकै छिनको न्यानो पछी चिसो बनाइ परसार्यो
बझांगी राजाका घर, दस धार्नीको खसी|
ReplyDeleteमाछा मार्न झान्थ्या हम, सेती किनार बसी
verry nice said brother