Saturday, July 30, 2011

साइपाल हिमाल

BEAUTIFUL PLACES IN BAJHANG.....flv

Thursday, July 28, 2011

नो नेम

बिस्वासको फूलबारीमा कसरी भो काणा आज
निर्दोष यी सायरी पनि दोषी भए किन आज
बोल्ने गर्थ्यौ मिठा मिठा कल्पनाका बातहरु
आउन नपाइ बिलिन भए जिन्दगीका साथरु
बसन्त आउन बाकि थियो सिसिरले नै छोप्यो सबै
तिम्रो मन घायल भयो बिनाकारण आज त्यसै
मौसम पनि त्यस्तै आयो बिना बादल झरी पर्यो
एकै छिनको न्यानो पछी चिसो बनाइ परसार्यो